फुङलिङ आगलागी : एकजनाको मृत्यु, केही घाइते

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ भने आगो निभाउने क्रममा वडाध्यक्षसहित केही घाइते भएका छन् । समाचार अनुसार आगलागीमा परी ६७ वर्षीया चुलिमाया लिम्बूको मृत्यु भएको मैवाखोला गाउँपालिका वडा नम्बर–४ का वडा सदस्य दुर्गा पालुङवाले जानकारी दिनुभयो । आगोले जलेकी लिम्बूको अस्पताल ल्याइ पुर्‍याउनु अघि नै मृत्यु भइसकेको अस्पतालका डाक्टर …