समानुपातिकतर्फ अहिलेसम्म ४ दलले थ्रेसहोल्ड कटाए

काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार एमालेले अहिलेसम्म ९ लाख मत कटाएको छ । यसैगरी नेपाली कांग्रेस ८ लाख ५० हजार मतसहित दोस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी ४ लाख ३५ हजारभन्दा बढी मत ल्याएर तेस्रो स्थानमा छ । यस्तै, नेकपा माओवादी केन्द्रले ३ लाख […]