काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको पोलिटब्यूरो सदस्यको नाममा विवाद भएपछि बैठक स्थगित भएको हो। अध्यक्ष प्रचण्डको सचिवालयलका अनुसार बैठक एक घण्टाको लागि स्थगित भएको हो। प्रचण्डले बिहीबारको बैठकमा १२५ सदस्यीय पोलिटब्यूरो गठनको प्रस्ताव गरेका थिए। काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बसेको बैठकमा प्रचण्डको उक्त […]