गठबन्धन कांग्रेसले टुटाएको माओवादी नेतालाई प्रचण्डको ब्रिफिङ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले गठबन्धन टुटाएको ब्रिफिङ गरेका छन् । बालुवाटारको बैठकबाट बाहिरिएपछि प्रचण्डले आफू निकट नेतालाई कांग्रेसले गठबन्धन टुटाएको ब्रिफिङ गरेका हुन् । र, यो पनि - ओलीलाई भेट्न बालकोट जाँदै प्रचण्ड - प्रचण्डपछि बैठकस्थलबाट माधव र झलनाथ पनि बाहिरि...

सम्बन्धित सामग्री

सरकारमा सहभागी हुन श्रेष्ठले गरे अध्यक्ष नेपाललाई आग्रह

काठमाडौँ – माओवादी केन्द्रका उपाध्यक्ष एवं निवर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एकीकृत समाजवादीका अध्यक्षमा माधवकुमार नेपालसँग भेटेर विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन्। अस्वस्थताका कारण घरमै आराम गरिरहेका अध्यक्ष नेपाललाई भेटेर श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालका दूतका रुपमा नयाँ गठबन्धन बनाउनु पर्नाको बाध्यताबारे बताएका हुन्। उनले कांग्रेसले असहयोग गरेका कारण एमालेसँग गठबन्धन गर्नु परेको नेपाललाई […]

‘ठूलो मिहिनेतले सबैतिर सत्तामा आयौं, परिस्थिति नबिगारौं’

२ असार, काठमाडौं । नेपाली कांग्रेसले १० पुसमा बनेको एमाले–माओवादी गठबन्धन तोड्नुलाई ठूलो सफलता मानेको छ । साथै माओवादी सहितका दलहरुसँग मिलेर बनाएको सत्ता गठबन्धनलाई जोगाएर लैजानुपर्नेमा समेत जोड दिएको छ । मंगलबार सुरु केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले १० पुसमा भत्किएको वर्तमान सत्तागठबन्धन कसरी पुनः बनाइयो भनेर ब्रिफिङ गरे । २०७९ को स्थानीय […]

बालकोट पुगे प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका हुन् । र, यो पनि - सत्ता गठबन्धनको निर्णायक बैठकमा के भनेर बाहिरिएका थिए प्रचण्ड ? - गठबन्धन कांग्रेसले टुटाएको माओवादी नेतालाई प्रचण्डको ब्रिफिङ - फुटको संघा...

गठबन्धन कांग्रेसले टुटाएको माओवादी नेतालाई प्रचण्डको ब्रिफिङ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले गठबन्धन टुटाएको ब्रिफिङ गरेका छन् । बालुवाटारको बैठकबाट बाहिरिएपछि प्रचण्डले आफू निकट नेतालाई कांग्रेसले गठबन्धन टुटाएको ब्रिफिङ गरेका हुन् । र, यो पनि - ओलीलाई भेट्न बालकोट जाँदै प्रचण्ड - प्रचण्डपछि बैठकस्थलबाट माधव र झलनाथ पनि बाहिरि...

बालुवाटरबाट बाहिरनुअघि प्रचण्डले भने- अब गठबन्धन टुट्यो, म बालकोट लागेँ

माओवादी नेताहरूसँग ब्रिफिङ- कांग्रेसले भयंकर धोका दियो, माधव नेपाल कृतघ्न पात्र रहेछन् काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तागठबन्धन टुटेको घोषणा गरेर बालुवाटारबाट बाहिरिएको खुलेको छ । बालुवाटार वार्तामा सहभागी एक नेताका अनुसार कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाडेपछि प्रचण्डले गठबन्धन टुटेको घोषणा गरेका हुन् । बैठकमा सहभागी ती […]

माओवादी नेताहरूलाई प्रचण्डको ब्रिफिङ : कांग्रेसले गठबन्धन टुटायो

सरकार निर्माणका लागि सत्तारुढ गठबन्धनबीच भएको निर्णायक छलफल पनि बिना कुनै सहमति टुंगिएको छ । कांग्रेससँग छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटारमा पुगेका थिए ।आजको बैठकमा पनि कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफ्नो पार्टीले नै पाउनुपर्ने अडान दोहोर्‍याएको थियो । ‘अर्को प्रस्ताव हामीले पार्टीको कार्यसमितिबाट पारिन गर्नुपर्ने हुन्छ । त्यो अहिले सम्भव छैन । त्यसै