काठमाडौं महानगरपालिकाभित्र आजदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध

यदि कसैले अवज्ञा गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ।