रेल्वेका पुराना कर्मचारीले कार्यालयमा लगाएको ताला प्रहरीले तोड्यो

जनकपुरधाम– रेल्वेका पुराना कर्मचारीहरूले जनकपुरधाम स्टेशनस्थित कार्यालयमा लगाइदिएको ताला प्रहरीले तोडेको छ । आन्दोलनरत पुराना कर्मचारीले शुक्रबार लगाएको ताला प्रहरीले आज तोडिदिएको हो । आफूहरूलाई नेपाल रेल्वेका महाप्रबन्धन निरञ्जन झाले बिनाकारण हटाएको भन्दै उनीहरूले पुनर्नियुक्तिको माग गर्दै आएका छन् । उनीहरूले हाल तालिम लिइरहेका ज्यालादारी कर्मचारीहरूको नियुक्ति बदर गर्न पनि माग गर्दै आएका छन् । […]

सम्बन्धित सामग्री

वडा कार्यालयमा लगाइएको ताला प्रहरीले तोड्यो

‘कोशी’ प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पक्षले धनकुटाको छथर जोरपाटी गाउँपालिका १ नं. वडा कार्यालयमा बिहीबार लगाएको ताला प्रहरीले तोडेको छ ।

रेल्वे कार्यालयमा पूर्वकर्मचारीले लगाएको ताला प्रहरीले तोड्यो

जनकपुरधाम । नेपाल रेल्वेको जनकपुरधामस्थित कार्यालयमा पूर्वकर्मचारीहरूले लगाएको ताला सुरक्षाकर्मीले तोडेका छन् । कुनै प्रक्रिया पूरा नगरी गुपचुप कर्मचारी भर्ना गरेकालाई हटाउनुपर्ने माग राखेर पूर्वकर्मचारीहरूले माघ १३ मा रेल्वे कार्यालयमा तालाबन्दी गरेर धर्ना बस्दै आएका थिए । तालाबन्दीका कारण चार दिनदेखि कार्यालयको कामकाज ठप्प थियो । रेल्वेका महाप्रबन्धक निरञ्जन झाले प्रहरीबाट कार्यालयको ताला तोड्न लगाएपछि […]