एजेन्सी । बलिउड अभिनेत्री मौनी रोय र सूरज नाम्बियार विवाह बन्धनमा बाँधिएका छन् । बलिउड अभिनेत्री प्रियंका चोपडाले जस्तै मौनीले पनि दुई फरक तरिकाले विवाह गरेकी छिन् ।
अभिनेत्री मौनी रोय र सूरज नाम्बियार विवाह बन्धनमा बाँधिएका छन् । दुवैले मलायाली र बंगाली परम्परा अनुसार विवाह गरेका हुन् । मौनी र सूरजको विवाहमा परिवारका सदस्य र केही नजिकका साथीमात्र सहभगी थिए ।उनीहरुको विवाहको पहिलो तस्विर सार्वजनिक भएको छ । जसमा बेहुली बनेकी मौनी परम्परागत साडीमा निकै सुन्दर देखिएकी छिन् ।विवाहपछि अभिनेत्रीले तस्बिर समेत शेयर गरेकी छन् । तस्बिरका साथ लेखेकी छन्, ‘अन्तत : मैले भेटें । हातमा हात मिलाएर, परिवार र साथीभाइको आशीर्वाद, हामी विवाहित छौं । तपाईको माया र प्
बलिउडकी चर्चित अभिनेत्री मौनी रोय विवाह बन्धनमा बाँधिदै छिन् ।
उनले दुवईमा रहँदै आएका आफ्ना प्रेमी सूरज नाम्बियारसँग जनवरी २७ मा बिहे गर्ने तयारी गर्दैछिन् ।
उनको विवाहको तयारी अन्तिम चरणमा पुगिसेको भारतीय सञ्चार एजेन्सीहरुले बताएका छन् ।
गोवामा उनको विवाह हुने बताइएको छ ।
गोवाको एक पाँच तारे होटलमा उनको बिहे हुने बताइएको छ ।
बलिउडमा यतिखेर धमाधम धेरै जोडीहरूको विवाहको मिति घोषणा भइरहेको छ ।
पछिल्लो समय टिभिकी नागिन मौनी रोयको पनि विवाहको कुरा चलेको छ ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेको मौनी रोय र सुरज नान्बियारको जोडीले अन्ततः आफ्नो प्रेम सम्बन्धलाई मुर्त रुप दिन लागेका हुन् ।
मौनीले बिहे विदेशमा गर्ने बताइएको छ ।
मौनी र सुरजले दुवई वा इटलीमध्ये एक ठाउँमा विवाह गर्ने योजना बनाएको बताइएको छ ।
मौनी र सुरजले आगामी २७ जनवरीमा विवाह बन्धनमा बाँधिने तयारी गरेका छन् ।
२५ र २६ जनवरीमा विव...