काठमाण्डाै - विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरमा सम्पत्ति विवरण बुझाउनु भएको छ । कोइरालाले आफ्नो नाममा महानगर क्षेत्रभित्र ८५ कट्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।
मेयर कोइरालाको नाममा विराटनगरको वडा नम्बर ११ र १५ मा रहेको आफ्नो व्यक्तिगत नामको जग्गाको विवरण मात्र सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको हो । दुई वटा वडाका कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५ सय ९८ मा गरी उहाँको नाममा २८ हजार ७ सय १९ वर्गमिटर ९ सय ८५ कट्ठा जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ ।
विराटनगर १५ मा ७४ क...