नेपाली उपभोक्ता संरक्षण महासंघको साघारण सभा साउन २६ गते हुने - NepaliPatra

काठमाडौँ। आम उपभोक्ताले भोग्नुपरेको कालोबजारी, भ्रष्टाचार, कुुशासन, गुणस्तरहिन, अखाद्य बस्तु तथा सेवाकाविरुद्ध उपभोक्ता हकहितका लागि जनस्तरको खवरदारी गदै आएको नेपाली उपभोक्ता संरक्षण महासंघको दोस्रो साधारण सभा यहि साउन २६ गते गर्ने भएको छ। महासंघको केन्द्रीय कार्यालयमा बिजुली बजारमा बसेको केन्द्रीय समितिको बैठकले साधारण सभा साउन २६ गते काठमाडौँमा गर्ने निर्णय गरेको महासंघका केन्द्रीय सदस्य बिष्णु […]

सम्बन्धित सामग्री

उपभोक्तामाथि बदमासी गर्नेहरुको तथ्य बाहिर ल्याउनुपर्छ : महान्यायाधिवक्ता

काठमाडाैं : महान्यायाधिवक्ता खम्मबहादुर खातीले आम उपभोक्तामाथि बदमासी गर्नेहरुको तथ्य बाहिर ल्याउन सञ्चार माध्यामहरुलाई आग्रह गरेका छन्।उनले आम उपभोक्ताको हितका लागि आवश्यक कानून कार्यान्वयन गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता गरेका छन्।सञ्चार माध्यमहरुले उपभोक्ता हित विपरीतका काम गर्नेहरुलाई बाहिर ल्याउन सके उनीहरुमाथि कारबाही गर्न सरकारलाई सहज हुने उनकाे भनाई थियो।नेपाली उपभोक्ता संरक्षण महासंघ, बागमती प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै

उपभोक्ता हितसम्बन्धी कानुन लागू गर्न सक्दो प्रयास गर्छु : महान्यायाधिवक्ता खाती

महान्यायाधिवक्ता खम्मबहादुर खातीले आम उपभोक्ताको हितका लागि आवश्यक कानुन कार्यान्वयन गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। नेपाली उपभोक्ता संरक्षण महासंघ, बागमती प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको...

उपभोक्ताको हितका लागि कानुन कार्यान्वयनमा प्रतिवद्ध छु : महान्यायाधिवक्ता खाती

नेपाली उपभोक्ता संरक्षण महासंघ, वागमती प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आम उपभोक्ताको हितलाई संविधानले मौलिक हकको रूपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

नेपाली उपभोक्ता संरक्षण महासंघ गण्डकीमा पौडेल

नेपाली उपभोक्ता संरक्षण महासंघ गण्डकी प्रदेशको समिति गठन भएको छ । भेलाले सुशिल पौडेलको अध्यक्षतामा २३ सदस्यीय तदर्थ समिति गठन गरेको ।