अक्सिजन वितरणमा उपप्रधानमन्त्रीले गरे विभेद

जनकपुरधाम । उपप्रधान एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले स्थानीय तहलाई अक्सिजन वितरणमा विभेद गरेको पाइएको छ । मन्त्री महासेठले शुक्रवार धनुषाका स्थानीय तहलाई अक्सिजन सिलिण्डर वितरणमा विभेद गरेका हुन् ।   धनुषामा १८ ओटा स्थानीय तह छन । सबै स्थानीय तहमा अक्सिजन सिलिण्डर वितरण भएको छ । तर, आँफू निकटका स्थानीय तहमा बढी...