यू-१९ एसिया कप : कुवेतलाई नेपालले दियो २४० रनको लक्ष्य

१३ पुस, काठमाडौं । एसीसी यू-१९ एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई २४० रनको लक्ष्य दिएको छ । युएईको शारजाह क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर  २३९ रन जोडेको हो । नेपालका लागि बसिर अहमदले ५६, विवेक मगरले ५०, आदिल अन्सारीले ४९, शेर मल्लले २१ र दिपेश कँडेलले १५ […]