शाइन रेसुङ्गा बैंकले ११.०५ प्रतिशत लाभांश दिने

२४ असोज, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश दिने भएको छ । २३ असोजमा बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार रुपैयाँको १०.५ प्रतिशत बोनस सेयर […]