काठमाडौँ । मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज देशभर मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहनेछ भने अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा पनि सामान्यदेखि आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा गण्डकी र […]