RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (थारू) पदको जारी मतगणनामा योगेन्द्र चौधरीले अग्रता कायम गरेका छन् । निर्वाचन समितिले -
आगामी वर्ष फ्रान्ससहित विभिन्न देशमा निर्वाचन हुन लागेकाले राजनीतिक परिवर्तनबाट वार्ता प्रभावित हुन सक्ने चिन्ताबीच नेताहरूले डिसेम्बरभित्र सहमति जुटाउने प्रयास गरिरहेका छन्।
काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात र खानपानसम्बन्धी समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले सामाजिक सञ्जालमार्फत बसमा क्षमताभन्दा बढी यात्रु राख्ने र राजमार्गका होटलमा चर्को मूल्य तिरेर पनि गुणस्तरहीन खाना खानुपर्ने अवस्थाप्रति प्रश्न उठाएकी हुन् । ‘यस्ता समस्याको सुधारका लागि ३०–३५ वर्ष पक्कै लाग्दैनथ्यो होला । सायद ६ महिनामै पनि […]
काठमाडौं। म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत थप दुई जना उपभोक्ता स्कुटर र मोटरसाइकलको विजेता बनेका छन्। यससँगै अभियानमा हालसम्म पाँच जना भाग्यशाली उपभोक्ताले यामाहा स्कुटर तथा मोटरसाइकल जितिसकेका छन्। अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल हात पारेका छन्। एक […]
एक्साइड ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले दसैँ–तिहारलाई लक्षित गर्दै ‘महा–एक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ। अक्टोबर १ देखि नोभेम्बर ३०, २०२६ सम्म सञ्चालन हुने योजनामा ५० प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ। योजनाअन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डको पुरानो ब्याट्रीसँग एक्साइड ब्याट्री साट्न वा नयाँ खरिद गर्न सक्नेछन्। नेपालभरका सिप्रदी एक्साइडका आधिकारिक बिक्री […]