व्यायाम व्यवासयी संघको सम्मान

काठमाडौ (हाम्रो खेलकुद)– शहिद धर्मभक्त माथेमाको जन्मदिन असोज ९ गते पारेर मनाइएको प्रथम राष्ट्रिय शारीरिक सुगठन तथा शक्तितोलन दिवस २०७८ को अवसर पारेर व्यायाम व्यवसायी संघ, काठमाण्डौले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । शारीरिक सुगठन खेलको उत्थानमा निरन्तर लागि रहनुभएका नेपालका अग्रज खेलाडी श्री शिवलाल श्रेष्ठ निर्णयक, गोविन्द चित्रकार, तथा खेल फोटोग्राफर श्याम चित्रकार लाई […]