राष्ट्रिय दुग्ध विकास बोर्ड ३० औं वर्षमा

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्ड ३० औं वर्षमा प्रवेश गरेको छ । २०४९ सालमा स्थापना भएको बोर्डले शुक्रबार २९ वर्ष पूरा गर्दै ३० औं वर्षमा प्रवेश गरेको हो । सो अवसरमा नेपाल डेरी एसोसिएसनले शुभकामना दिँदै कोभिड–१९ को प्रभाव समग्र डेरी क्षेत्रको विकास, विस्तार एवम् समस्या सहजीकरणमा विशेष भूमिका खेलिदिन बोर्डसँग आग्रह गरेको छ ।शुक्रबार एक शुभकामना वक्तव्य जारी गर्दै एसोसिएसनले कोभिड–१९ का कारण डेरी क्षेत्रको अर्बौंको उत्पादन धुलो दूध र बटर गोदाममा थन्किएर बसेकाले चालु पुँजी अभाव

सम्बन्धित सामग्री

दूधको भुक्तानी समयमै गर्नू : राष्ट्रिय दुग्ध विकास बोर्ड

काठमाडौँ- राष्ट्रिय दुग्ध विकास बोर्डले उद्योगहरूलाई दूधको भुक्तानी समयमै गर्न निर्देशन दिएको छ । का.मु. उपकार्यकारी निर्देशक डा. बालक चौधरीले पत्र लेख्दै किसानहरूलाई समयमै भुक्तानी दिन भनिएको छ । '१५/१५ दिनमा किसानहरूलाई दूधको भुक्तानी दिनुपर्नेमा केहि दुग्ध उद्योगहरूले समयमा भुक्तानी नगरेको सुन्नमा आएको छ' पत्रमा...

‘दुग्ध विकास बोर्ड र कपास विकास समितिको पुनःसंरचना हुन्छ’

कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्ड र कपास विकास समितिको पुनःसंरचना गरिने बताएका छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतको छलफलका क्रममा उठेका प्रश्नको जवाफ...

दुग्ध विकास बोर्ड खारेज गर्ने सरकाको निर्णयप्रति सरोकारवालाहरुको आपत्ति

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी गर्ने आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको व्यवस्थाप्रति सरोकारवालाहरुले आपत्ति जनाएका छन् । राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी गर्ने सरकाको निर्णयविरुद्ध सरोकारवालाहरुले बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ध्यानाकर्षण गराएका छन् । नेपालको अर्थतन्त्रमा दुग्ध क्षेत्रको योगदान करिब ६ प्रतिशत छ भने दुग्ध क्षेत्रले पशुपालनमा ६६ प्रतिशत योगदान पुर्‍याएको […]

बजेटमा लापरवाही

अर्थमन्त्रालयले आगामी वर्षको बजेटमा कृषि मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेका १० कार्यक्रमलाई बजेट शून्य बनाएपछि अन्योलता छाएको छ । आगामी वर्षदेखि बीउ प्रवर्द्धन तथा गुण नियन्त्रण, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बाली विकास जैविक विविधता संरक्षण, केन्द्रीय कृषि प्रयोगशाला, पशु स्वास्थ्य रोग अन्वेषण, क्वारेन्टाइन, खाद्य पोषण तथा प्रविधि, कपास विकास समिति, राष्ट्रिय दुग्ध विकास बोर्ड र राष्ट्रिय किसान […]

राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी प्रति चितवनका किसान विरोधमा

सरकारको राष्ट्रिय दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय प्रति चितवनका किसानले विरोध जनाएका छन् ।...

राष्ट्रिय दुग्ध विकास बोर्ड खोरज हुने कुराले आत्तिनु पर्दैन : मन्त्री भुसाल

काठमाडौँ- कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा.वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्ड खोरज हुने कुराले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् । बिहीबार राष्ट्रिय दुग्ध विकास बोर्डले विश्व दुध दिवसको अवसरमा ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएका हुन् । उनले दुग्ध विकास बोर्ड खारेज गर्ने सरक...

दूधको मूल्यमा ‘कार्टेलिङ’को प्रयास

काठमाडौं, पुस १७ । नियमविपरीत केही निजी डेरी उद्योगीले दूधको खुद्रा मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएका छन् । डेरी उद्योग सङ्घको निर्देशन भन्दै केही डेरी उद्योगीले किसानको खरिद मूल्य बढेको वहानामा दूधमा प्रतिलिटर १४ रुपैयाँ मूल्य बढाएका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशनमा दुग्ध विकास संस्थान, राष्ट्रिय दुग्ध विकास बोर्ड, डेरी उद्योग, उत्पादकसहितको […]

भुषालले गरे पाँच पदाधिकारी नियुक्त

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले मन्त्रालय माताहतका पाँच निकायका पदाधिकारी नियुक्त गरेका छन् । दुग्ध विकास संस्थान, राष्ट्रिय दुग्ध विकास बोर्ड, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, कृषि सामग्री कम्पनी लिमिटेड ...

https://www.onlinekhabar.com/2020/03/843414

२८ फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले मन्त्रालय माताहतका पाँच निकायका पदाधिकारी नियुक्त गरेका छन् । दुग्ध विकास संस्थान, राष्ट्रिय दुग्ध विकास बोर्ड, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, कृषि सामग्री कम्पनी लिमिटेड …