एसपीपी सम्झौता नगर्ने निर्णय परराष्ट्र मन्त्रालयद्वारा अमेरिकालाई पत्राचार गरियोस् : देव गुरुङ

काठमाडाैं-नेकपा माओवादीका सांसद् देव गुरुङले एसपीपी सम्झौता नगर्ने निर्णय परराष्ट्र मन्त्रालयले अविलम्ब पत्राचार गर्नुपर्ने बताएका छन् । उनले बुधबार संसद्को शून्य समयमा बोल्दै यस्तो भनाइ राखेका हुन् ।  ‘सरकारले निर्णय गरेको एसपीपी सम्झौता नगर्ने भन्ने निर्णय अहिले सम्म परराष्ट्र मन्त्रालयबाट पत्राचार गरिएको छैन,’ उ...

सम्बन्धित सामग्री

सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको छ: देव गुरुङ

उनले हालै परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौत गर्न लागिएको आशंका व्यक्त गरे।...

सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको छ : देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशंका गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हालै परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौत […]

एसपीपी सम्झौता नगर्ने पत्राचार गर्न ‘रुलिङ’को माग

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेत देव गुरुङ एसपीपी सम्झौतासम्बन्धी सरकारको निर्णय अमेरिकालाई पत्रचार गर्न माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले सरकारले गएको असार ६ गते एसपीपी सम्झौता नगर्ने निर्णय गरे पनि परराष्ट्र मन्त्रालयले पत्राचार नगरेको बताए । उनले छिट्टै पत्राचारका लागि ‘रुलिङ’ गर्न समेत माग गरे...