सवारी साधनको नम्बर प्लेटमा देवनागरी लिपि अनिवार्य गर्न नेपाली शिक्षा परिषद्को माग

नेपाली शिक्षा परिषद्ले सवारी साधनको नम्बर प्लेट नेपाली भाषामा नलेखिनु संविधानको मर्म र भावना विपरीत हुने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । परिषद्ले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेटमा रोम लिपी प्रयोग गरिएको सन्दर्भमा ध्यानाकर्षण भएको भन्दै बुधबार प्रेस विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो ।परिषद्का अनुसार यसबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई पत्रमार्फत यसबारे ध्यानाकर्षण गराइएको हो । ‘यातायातका साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कुरामा र सो रोमन लिपिमा ले