‘कृषियोग्य जमिनको संरक्षण आवश्यक’

काठमाडौँ– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तहले कृषि उत्पादनयोग्य जमिनको संरक्षण गर्न नसकेको बताएका छन् । आज यहाँ आयोजित नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको १५औँ वार्षिक साधारणसभामा उनले जग्गाको खण्डिकरण र बस्ती विस्तार रोकिनुपर्ने बताए ।  उनले भने, ‘कृषियोग्य जमिन खुम्चिदैछ, जग्गा खण्डिकरण गरी प्लटिङ बढ्दो छ ।’ उनले कृषियोग्य जमिन अभाव भइरहेको भन्दै […]