आगलागीमा परी सत्ताइस जनाको मृत्यु, सय बढी घाइते

एक पेट्रोल पम्पमा आगलागीसँगै विस्फोट हुँदा २७ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् ।