वर्षभरी चलेको जाँच तथा डेटा चुहावट काण्डबाट प्रभावित सोशल मिडिया फेसबुक विश्वभरीको १०० कम्पनीको विश्ववापी ब्रान्डको वरियतामा टपप टेनमा पर्न असफल भएको छ । यस पटक कम्पनी १४ औं स्थानमा परेको छ । गत वर्ष यो कम्पनी आठौं स्थननमा रहेको थियो ।
पहिलो स्थानमा एप्पल रहेको छ भने दोस्रो र तेस्रो स्थानमा गुगल र अमेजन रहेका छन् ।