राज कुन्द्राले बनाएका थिए ११९ वटा पोर्न फिल्म, ८.८४ करोड भारुमा बेच्न चाहेको खुलासा

पोर्न फिल्मका व्यापारी राज कुन्द्राले दुई वर्षमा आफ्नो एपका प्रयोगकर्ता ३ गुणा र नाफा ८ गुणा बढाउने योजना बनाएका थिए  । उनले आफ्नो ११९ फिल्मलाई ८.८४ करोड भारुमा बेच्न चाहेको पनि भारतीय सञ्चार माध्यमले दैनिक भास्करले बताएको छ ।स्रोतका अनुुसार उनको एउटा एपमाथि प्रतिबन्ध लाग्दा उनले अर्को एप पनि बनाएका थिए । कुन्द्रा डिजिटल मिडियामार्फत् अवैध तरिकाले पैसा कमाउने सबै तरिका कुन्द्राले अपनाइसकेको पनि यसमा बताइएको छ ।  भारतीय मिडियाका अनुसार जब यसबारे पर्दाफास भयो तब उनले केही डाटा डिलिट गरेर