जलवायु न्याय केवल पैसाको विषय होइन, यो वितरणात्मक न्यायको विषय हो : प्रधानामन्त्री बालेन

९ असोज, काठमाडौ  । प्रधानमन्त्री बालेन शाहले जलवायु न्याय केवल पैसाको विषय मात्र नभएर वितरणात्मक न्यायको विषय भएको बताएका छन् । शुक्रबार बिहान महासभाको सम्बोधनका क्रममा उनले भनेका छन्, 'जलवायु न्याय केवल पैसाको विषय होइन। यो वितरणात्मक …