विप्लव नेकपामाथि प्रतिबन्ध संगतिपूर्ण भएन : डा. भट्टराई

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय संगतिपूर्ण नरहेको बताएका छन। डा. भट्टराईले राष्ट्र विखण्डनमा लागि परेको सिके राउतसँग सहमति गरेको सरकारले विप्लव नेतृत्वको नेकपालाई एकैचोटी प्रतिबन्ध लगाउ...