पशुपतिको गुरुयोजना तयार, अन्तर्राष्ट्रिय तीर्थस्थल बनाउने लक्ष्य

५ साउन, काठमाडौं । पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार भएको छ । कोष सञ्चालक परिषद्ले निर्माण गरेको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रुप दिन २० कार्तिक २०७७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको प्राविधिक समितिले नयाँ स्वरुपमा गुरुयोजना तयार गरी बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम […]

सम्बन्धित सामग्री

पशुपतिनाथलाई अन्तर्राष्ट्रिय तीर्थस्थल बनाइने

हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पाशुपत क्षेत्रलाई विश्वभरकै मुख्य धार्मिक स्थल बनाउने गुरुयोजना सार्वजनिक गरिएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको गुरुयोजना तयार गरेको हो ।कोष सञ्चालक परिषद्ले निर्माण गरेको गुरुयोजनालाई स्थानीय एवं सरोकारवाला निकायसँग छलफल गरी अन्तिम रूप दिन २० कात्तिक २०७७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको प्राविधिक समितिले […]