बिहानैदेखि यी प्रदेशमा वर्षा, सुदूरपश्चिमका केही स्थानमा आज अति भारी वर्षा हुने

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित सामग्री

आज यी पाँच प्रदेशमा हुनेछ अति भारी वर्षा, कस्तो रहला अन्य स्थानको मौसम ?

आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्नेछ ।

आज यी पाँच प्रदेशमा हुनेछ अति भारी वर्षा, कस्तो रहला अन्य स्थानको मौसम ?

आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्नेछ ।

आज यी स्थानमा हुनेछ अति भारी वर्षा, महाशाखाले भन्यो- सतर्कता अपनाउनू

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनेछ । त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशको एक/दुई  स्थानमा अति भारी वर्षा हुनेछ ।

मनसुन शुरु भएपछि आज अहिलेसम्मकै धेरै वर्षा!

काठमाडौं : यो वर्ष मनसुन शुरु भएसँगै मंगलबार अहिलेसम्मकै धेरै वर्षा भएको छ। दुई दिन देशैभर भारीदेखि अति भारी वर्षा हुने मौसमविद् गोविन्द झाले बताए। मौसमविद् झाका अनुसार आज र भोली देशैभर भारीदेखि अति भारी वर्षा हुनेछ भने पर्सीदेखि केही साम्य हुनेछ । पर्सि पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा कायमै रहनेछ भने अन्य प्रदेशमा भने केही कम हुने मौममविद् झाले बताए। पछिल्लो १२ घण्टामा धनुषामा सबैभन्दा धेरै २५९ मिलिमिटर वर्षा भएको छ। यस्तै सिन्धुलीमा २४५, बारामा २३०, बाँकेको कुसुममा २०३ र क

झापामा अति भारी वर्षा, बाढीबाट बच्न महाशाखाको आग्रह

झापाका विभिन्न स्थानमा गए रातीदेखि भारी वर्षा भएको छ । जिल्लाको शनिश्चरे, चन्द्रगढी, केचना तथा इलाम र झापाको सीमा आसपास केही स्थानमा अति भारी वर्षा भएको हो । बाढी पूर्वानुमान महाशाखाले मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम बढेको जनाएको छ । तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र  सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी