खुकुरी प्रहारबाट तुम्लिङटारमा एक जनाको हत्या

  संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका – ९ तुम्लिङटारमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ । खुकुरी प्रहार खाँदबारी – ९ तुम्लिङटारका ४७ बर्षीय लक्ष्मण कुमालको हत्या भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरिक्षक शुभेश अधिकारीले जानकारी दिए । बुधबार साझँ ६ बजे अज्ञात समूहको खुकुरी बाट ४७ बर्षीय कुमाल हत्या भएको प्रहरी […] The post खुकुरी प्रहारबाट तुम्लिङटारमा एक जनाको हत्या appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.