बलात्कारपछि हत्या आरोपित दुई जना १६ वर्षपछि पक्राउ

१६ वर्षअघि एक महिलालाई सामूहिक बलात्कारपछि हत्या गरी फरार रहेका दुई अभियुक्त पक्राउ परेका छन् । धरानस्थित इलाका प्रहरी कार्यालयले आइतबार सार्वजनिक गरेअनुसार पक्राउ पर्नेहरुमा धनकुटाको शहीदभूमि गाउँपालिका–१ धाप बस्ने ५६ वर्षीय चन्द्रबहादुर राई र ४५ वर्षीय कल्पन राई रहेका छन् ।

सम्बन्धित सामग्री

किशोरीको बलात्कारपछि हत्या आरोपित १४ महिनापछि पक्राउ

बलात्कारपछि हत्या आरोपमा स्याङ्जा हरिनास गाउँपालिका–६ चालिसेका ४५ वर्षीय खड्गबहादुर खवास पक्राउ परेका छन् । घटनाको १४ महिनापछि समातिएका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।