डा.गोविन्द केसीद्वारा प्रतिष्ठानको स्थलगत अवलोकन

दाङ- चिकित्सा शिक्षा सुधारका लागि लामो समयदेखि आन्दोलनरत अभियन्ता डा.गोविन्द केसी घोराही पुगेका छन् । उनी बिहीबार बेलुका घोराही पुगेका हुन् । गेटा मेडिकल कलेजलाई अघि बढाउन केही दिनअघि आफ्नो अनसनका कार्यक्रम सकेर डा. केसी त्यहाँ पुगेका हुन् । उनले घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थलगत अवलोकन गरेका छन् । प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल […]