मौसमी रुघाखोकीबाट १७ जनाको मृत्यु, सतर्क रहन चिकित्सकको सुझाव :: Pahilopost.com

काठमाडौँ :  मौसमी रुघाखोकीका कारण हालसम्म १७ जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अक्टोबर महिनासम्म तीन हजार १०१ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा मौसमी रुघाखोकी देखिएको थियो। यसमध्ये १७ जनाको मृत्यु भएको हो।  महाशाखाका निर्देशक डा भीम आचार्यका अनुसार मृत्यु भएकामध्ये नौ जनामा अन्य रोग