समरमा पीएसजी छाडें भने रियल मड्रिड जान्छु : एम्बाप्पे

१९ असोज, काठमाडौं । पेरिस सेन्ट जर्मेनका केलियन एम्बाप्पेले रियल मड्रिड जाने भए मात्र आगामी समरमा क्लब छाड्ने बताएका छन् । उनले यो सिजनको शुरुमा नै पीएसजी छाड्न खोजेका थिए । यद्यपि पीएसजी र रियल मड्रिडबीच उनको ट्रान्सफरको सम्झौता हुन सकेन । रियलले अझै उनलाई अनुबन्ध गर्न चाहेको छ । एक अन्तर्वातामा बोल्दै उनले भने, ‘मैले […]

सम्बन्धित सामग्री

म्यानचेस्टर सिटीलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाण्डाै - स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । आज बिहान सकिएको सेमिफाइनल खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३–१ गोलले हराउँदै रियल मड्रिड फाइनलमा पुगेको हो । फरवार्ड रोड्रिगोले दुई तथा करिम बेन्जेमाले एक गोल गरी रियललाई फाइनलमा पुर्याए । दोस्रो लेगमा सिटीका लागि रियाद महारेजले एक गोल गरे । पहिलो लेगमा सिटी ४–३ गोलले विजयी भएको थियो । तर दोस्रो लेगमा रियलले तीन गोल गरेपछि समग्रमा ६–५ को अग्रता लिएको हो । अब उपाधिका लागि रियल मड्रिड र लिभरपुल आउ...

पराजित भए पनि रियल मड्रिड सेमीफाइनलमा, चेल्सी स्तब्ध

युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा रियल मड्रिड क्लब चेल्सीसँग ३-२ अन्तरले पराजित भए पनि सेमीफाइनलमा प्रवेश गरेको छ ।

‘रियल मड्रिड अझै जीवित छ’

२६ फागुन, काठमाडौं। ‘रियल मड्रिड अझै जीवित छ’, ३४ वर्षीय स्ट्राइकर करिम बेन्जेमाले भने । जसले च्याम्पियन्स लिगको नकआउट चरणमा पेरिस सेन्ट जर्मेइन-पीएसजी)लाई स्तब्ध पार्न दोस्रो हाफमा ह्याट्रिक पूरा गरे । केलियन एम्बाप्पेले ३९औं मिनेटमा गोल गरेपछि पीएसजी समग्रमा २-० ले अघि बढेको थियो । अघिल्लो महिना भएको पहिलो लेगमा पीएसजीले १–० को होम जित […]

भिल्ला रियलसँग बराबरीमा रोकियो रियल मड्रिड

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा रियलले भिल्ला रियलसँग गोलरहित बराबरी खेलेको हो ।

रियल मड्रिड पराजित, बार्सिलोनाले जित्यो

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्षस्थानको रियल मड्रिड पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा गेटाफेले रियल मड्रिडलाई १–० ले पराजित गरेको हो । गेटाफेको जितमा नवौँ मिनेटमा उनालले गोल गरेका हुन् । पराजित भए पनि उसले दोस्रो स्थानको सेभिल्लासँगको अग्रता ८ अंकको कायम छ। रियल मड्रिड पराजित हुँदा बार्सिलोनाले […]

संघर्षरत टिमसँग रोकिएको रियल मड्रिड

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिड बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड रेलिगेशन जोनमा रहेको काडिजसँग गोलरहित बराबरीमा रोकिएको हो । राम्रा मौका बनाए पनि रियल मड्रिडले गोल भने गर्न सकेन । मड्रिडले ३६ पटक तथा काडिजले चारपटक गोल गर्ने प्रयास गरेका थिए । […]

सानदार जित निकाल्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

ग्रानडामाथि सानदार जित निकाल्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बराबरीमा रोकिए पनि रियल मड्रिड शीर्ष स्थानमा कायमै

स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड गोलरहित बराबरीमा रोकिएको छ ।

सेभियासँग बराबरीमा रोकियो रियल मड्रिड

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड र सेभिया बराबरीमा रोकिएका छन्। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा घरेलु टोली रियल मड्रिड २-२ को बराबरीमा रोकिएको हो। खेलको २२ औं मिनेटमा फर्माण्डोले सेभियाका लागि अग्रता बनाएका थिए। पहिलो हाफमा सेभिया एक गोलले अघि रह्यो। दोस्रो हाफमा दोस्रो हाफमा मार्को…

बराबरीमा रोकिए चेल्सी र रियल मड्रिड

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिड बराबरीमा रोकिएका छन्। स्टेडियो अल्फ्रेडो डी स्टेफानो सम्पन्न सेमिफाइनलको पहिलो लेगको खेलमा घरेलु टोली रियल मड्रिड र चेल्सी १-१ को बराबरीमा रोकिएका हुन्। खेलको १४ औं मिनेटमा क्रिस्टियन पुलिसिकको गोलमा चेल्सीले अग्रता बनाएको थियो। तर २९…