एजेन्सी, २३ असार । स्ट्यान्ड अप कमेडियन कपिल शर्मा अहिले आफ्नो पूरै टोलीसँग अन्तर्राष्ट्रिय भ्रमणमा छन् । हालै उनले क्यानडामा एक शो गरे र त्यसपछि उनले न्यूयोर्कमा शो गरे। यसअघि कपिलको शो ९ जुलाईमा हुने तय भएपनि अहिले स्थगित गरिएको छ । स्थानीय प्रवर्द्धक साम सिंहले सामाजिक सञ्जालमार्फत जानकारी दिएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले […]