बजेट निर्माणमा उठेका प्रश्नमाथि छानबिन गर्न राष्ट्रिय योजना आयोगका ६ जना पूर्व उपाध्यक्षको माग

काठमाडौँ- राष्ट्रिय योजना आयोगका ६ जना पूर्व उपाध्यक्षहरुले बजेट निर्माणका क्रममा उठेका प्रश्नमाथि सरकार, संसद् र संवैधानिक निकायले छानबिन गर्नुपर्ने माग गरेका छन् । संकटोन्मुख अर्थतन्त्र र सरकारी अनुशासनहिनताबारे राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुको अपील सार्वजनिक गर्दै उनीहरुले बजेट निर्माणका क्रममा भएको भनिएको अनियमिततामाथि छानबिन गर्न माग गरेका हुन् । मंगलबार पूर्वउपाध्यक्षहरु पृथ्वीराज लिगल, जगदीशचन्द्र पोखरेल, […]