नवीकरणीय ऊर्जा क्षमतामा रेकर्ड वृद्धिले बढ्दो मागलाई पूरा गर्न पर्याप्त भएकाले सन् २०२४ मा चीनको कार्बन उत्सर्जनमा कमी आउने सम्भावना रहेको एक नयाँ विश्लेषणले पत्ता लगाएको छ ।
बेइजिङ- नवीकरणीय ऊर्जा क्षमतामा रेकर्ड वृद्धिले बढ्दो मागलाई पूरा गर्न पर्याप्त भएकाले सन् २०२४ मा चीनको कार्बन उत्सर्जनमा कमी आउने सम्भावना रहेको एक नयाँ विश्लेषणले पत्ता लगाएको छ । चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक मुलुक हो र उसले आफ्नो विद्यमान २०६० लक्ष्यको तुलनामा धेरै नै महत्त्वाकांक्षी कार्बन तटस्थताको लक्ष्यको मागलाई पन्छाएको छ । […]
कार्बन उत्सर्जन घटाउने र विद्युतीय रेलमार्गसम्बन्धी नेपालले अघि सारेका राष्ट्रिय रुपमा निर्धारित योगदान (एनडीसी) लक्ष्य र योजनाहरू कत्ति पनि महत्वाकांक्षी छैनन् । सरकारको १५ औं योजनामा अबको दुई वर्षपछि सन् २०२४ भित्रमै १५ सय किलोमिटर रेलमार्ग बनाउने भनेर लेखिएको छ । एनडीसीले ६ वर्षपछि त्यसको आधाको पनि आधा अर्थात २ सय किलोमिटर बनाउने भनेको छ ।