जनसंख्याका आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्छ : मन्त्री यादव

काठमाडौँ- खानेपानी तथा सरसफाइमन्त्री महिन्द्र राय यादवले जनसंख्याका आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्ने बताएका छन् ।​ बिहीबार काठमाडौँमा नेपाल नगरपालिका संघको आयोजनामा भएको राष्ट्रिय शहरी सरसफाइ सम्मेलन, २०२३ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्थानीय तहमा विकासको बजेट समुचित विनियोजन हुन...