एकीकृत माझी नमूना बस्ती विकास सहयोगार्थ नानीको एकल नाटक ‘जुनकिरी’

नानी थापाको एकल नाटक 'जुनकिरी' जमलको नाचघरमा मञ्चन सुरू भएको छ। सिन्धुपाल्चोकको एकीकृत माझी नमूना बस्ती विकासको लागि नानीले 'जुनकिरी'को एकल नाटक सुरू गरेकी हुन्। नाटककमा नानीले एउटे चन्चले स्कुले बालिकादेखि एकल आमाको भूमिकालाई निर्वाह गरेकी छन्। उनको नाटककमा माहिलाको भावनाहरूको संग्रहालयलाई एकै ठाउँमा प्रस्फुटित भएको देख्न सकिन्छ। नाटकभित्र गीत, कविता, प्रेम, रोदन, आत्मसम्मान, हास्य…

सम्बन्धित सामग्री

माझी समुदायको नमूना बस्ती अलपत्र

रामेछापको खाँडादेवी गाउँपालिका ३ भीरपानीको डब्खास्थित बिपन्न माझी समुदायका लागि निर्माण भएको एकीकृत नमूना बस्ती एक वर्षदेखि अलपत्र अवस्थामा छ ।

माझी समुदायले पाए एकीकृत बस्ती

रोशन पराजुली, हेटौंडा । रामेछापको खाँडादेवी गाउँपालिका–३, डफ्काको भिरपानीस्थित माझीगाउँमा तयार भएको एकीकृत नमूना बस्ती शनिबार हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएको एकीकृत बस्तीमा ४२ घर, सामुदायिक भवन, खेल मैदानलगायत संरचना छन् । बागमती प्रदेश सरकार र खाँडादेवी गाउँपालिकाको २ करोड २५ लाख लगानीमा एकीकृत नमूना बस्ती बनेको […]

प्रदेश सरकारलाई स्थानीयको साथ, माझी समुदायले पाए एकीकृत बस्ती

न्युज अफ नेपाल, हेटौंडा । रामेछापको खाँडादेवी गाउँपालिका–३, डफ्काको भिरपानीस्थित माझीगाउँमा तयार भएको एकीकृत नमूना बस्ती शनिबार हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएको एकीकृत बस्तीमा ४२ घर, सामुदायिक भवन, खेल मैदानलगायत संरचना छन् । बागमती प्रदेश सरकार र खाँडादेवी गाउँपालिकाको २ करोड २५ लाख लगानीमा एकीकृत नमूना बस्ती […]

रामेछापमा एकीकृत बस्ती माझी समुदायलाई हस्तान्तरण, होमस्टे संचालनमा जोड

निशा गुरुङ हेटौंडा :  वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रामेछापमा निर्माण भएको एकीकृत नमूना बस्तीको उदघाटन गरेका छन्। ‍ शनिबार रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित डफ्काको माझी गाउँमा निर्माण भएको एकीकृत नमुना माझी बस्तीको पौडेलले नमूना बस्ती समुदायलाई हस्तान्तरण गरेका हुन्। उक्त अवसरमा पौडेलले जनताको सुरक्षित आवासका लागि प्रदेश सरकारले एकीकृत…

प्राधिकरणले गर्‍याे चारवटा एकीकृत बस्तीको प्रारम्भिक योजना स्वीकृत

काठमाडाैं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चारवटा एकीकृत बस्ती विकासका प्रारम्भिक योजनाहरु स्वीकृत गरेको छ । प्राधिकरणको कार्यकारी समितिको बैठकले ओखलढुङ्गाको मलेखु गाउँपालिका ३ को फुयालगाउँ एकीकृत नमूना बस्ती, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा-१४, को माझी बस्तीमा श्वेता श्री फाउण्डेसनको सहयोगमा बन्ने ...

सन्तपुरका ४७ माझी परिवारलाई धुर्मुस-सुन्तलीले सुम्पिए सुन्दर घर

कालिका खड्का रौतहट : धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरेको ‘सन्तपुर एकीकृत नमूना बस्ती’ का सुन्दर घरमा मंगलबारदेखि ४८ माझी परिवारले बास पाएका छन्। चन्द्रपुर नगरपालिका–८ स्थित विशेष समारोहबीच सन्तपुर एकीकृत नमूना बस्तीको राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा उद्घाटन गरेर बस्तीको स...

एकीकृत बस्ती निर्माणमा स्वेताश्री फाउण्डेशनको सहयोग

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १४ को झोलुङ्गेस्थित माझी बस्तीमा एकीकृत नमूना बस्ती निर्माणका लागि स्वेताश्री फाउण्डेशनले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । नायिका स्वेता खड्काले स्वर्गीय पति एवं नायक श्रीकृष्ण श्रेष्ठको स्मृतिमा खोलेकी स्वेताश्री फाउण्डेशनमार्फत सडक, बत्ती, बाल उद्यान, बायोग्यास प्लाण्ट, सामुदायिक भवन लगायतमा दुई करोड रुपैयाँ सहयोग प्रदान गरिने भएको हो । भूकम्पपछि टहरामा…