यी हुन् नेपालको सबैभन्द बढी व्यापार नाफा भएका पाँच देश

काठमाडौं। नेपालको सबैभन्दा बढी व्यापार नाफा भएका पाँच देशमा लेबनान, डेनमार्क, बेलायत, सुडान र अंगोला रहेका छन्। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को साउन देखि वैशाखसम्म लेबनानसँग १८ करोड ८ लाख, डेनमार्कसँग १७ करोड ५८ लाख, बेलायतसँग १६ करोड १४ लाख, सुडानसँग ७ करोड ३७ लाख र अंगोलासँग ४ करोड ४२ लाख रुपैयाँ व्यापार नाफा रहेको छ।

सम्बन्धित सामग्री

वैदेशिक व्यापार घाटा व्यहोर्दै देश

विगत केही वर्षको वैदेशिक व्यापार :  नेपालको वैदेशिक व्यापार सुरुदेखि  सन् १९५० को दशकमा दुई छिमेकी देश भारत र चीन तिब्बतसँगको व्यापारदेखि सन् २००४ मा विश्व व्यापार संगठनको सदस्य देश भएपछि...

देश गम्भीर मोडमा छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भीर मोडमा उभिएको बताएका छन् । आइतबार धनगढीमा ५ दलीय गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्र्दै उनले सो कुरा बताएका छन् । चुनावपछि देश कता जाने भन्ने गम्भीर मोडमा रहेको बताउँदै उनले नेपालको संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको बताए । २००७ सालदेखि लडाई लड्दै लाएको गणतन्त्र, संविधान बचाउनका लागि गठबन्धनलाई जिताउन जरुरी छ । जीतको सफलता सुदूरपश्चिमबाट मिल्ने अपेक्ष

काँग्रेसलाई माधव नेपालको प्रश्न-यो देश तपाईँहरूको बिर्ता हो ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेपाली काङ्ग्रेससँग आक्रोशित भएका छन् ।  काँग्रेसले देश नै आफ्नो पेवा ठानिरहेको अध्यक्ष नेपालले आरोप लगाए । गठबन्धनको सिट बाँडफाँडको छलफलमा काँग्रेसले देश नै आफ्नो पेवा जस्तो ठानेको उनको भनाइ छ ।  “पाँच दलीय गठबन्धनमा छलफल चलिरहेको छ । कुन दलले कति सिट लिने ? नेपाली काँग्रेसले […]

देश सञ्चार साँझ ॥ फिलिपिन्समाथि नेपालको फराकिलो जित || NEWS BULLETIN

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।   #deshsancharsanjha

जगदम्बा स्टिलद्वारा नेपालको इतिहासमै पहिलो पटक तेस्रो देश निर्यातको थालनी

काठमाडौं, २३ माघ । देशकै अग्रणी स्टिल उत्पादक कम्पनी, जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । नेपालमा लाखौँ उपभोक्ताको मन जित्न सफल जगदम्बाका “कलर कोटेड कोइल्स तथा शिट”हरुको लोकप्रियता तथा माग विदेशमा समेत चुल्लिँदै गएको हो । कम्पनीका अनुसार जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका “कलर कोटेड कोइल्स […]

देश सञ्चार साँझ ॥ देउवासँग प्रचण्ड र नेपालको भेट ​|| NEWS BULLETIN

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।   #deshsancharsanjha

हस्तलेखन कला देखाएर देश दर्शन गर्दै कलाकार मनोज

धनगढीका कलाकार मनोज चन्द आफ्नो हस्तलेखन कला देखाएरै देश दर्शन गरिरहेका छन्। हातले लेख्ने कलाकै कारण चन्दले अहिलेसम्म नेपालको ७५ जिल्ला घुमिसकेको बताउँछन्।...

यस्तो मेरो देश

-राजन झा कति राम्रो देश, चारैतिर हरियालीविश्वमै छ चर्चित,  हाम्रो मेची–महाकालीदक्षिणतिर भारत, उत्तरतिर हाम्रो चीन,यस्तो मेरो देश, गर्वले मुखमा छ लाली ।सानै भए देश, हाम्रो ठूलो इतिहास होवीर पुर्खाले हाम्रो बचाएको यो सास हो ।कति छ पवित्र सती सीताको यो देश काठमाडौँमा हेर पशुपतिजीको बास हो ।सर्वोच्च सागरमाथा, हाम्रो चिनो यो नेपालको,चम्किँदैछ देश हाम्रो, पर्वत यो हिमालको ।थरिथरि जातजाति, फरक फरक धर्म,एकताले बनेको यो देश नै विशाल हो ।विश्वमै प्रसिद्ध, गोर्खालीको यो वीर

साथी, हामीले आफ्नो देश भुलेका छैनौं

तेरो देशद्रोही पलायनवादको परिभाषा भित्र मुलुक बाहिरका सबै नेपाली पर्छन् भने भोलि चोकको चिया पसलमा चियाको चुस्की र चुरोटको सर्को तान्दै गर्दा याद गर्नू, हाम्रो पसिना विदेशमा बग्छ र तँहरुलाई पुरै देश धानेको भ्रम छ। सुन् साथी, जुन दिन म हरियो राहदानी बोकेर देश छोडेको थिएँ त्यही दिन आफूसँगै नेपालको एक अंश पनि बोकेर हिँडेको थिएँ।

चित्रबहादुर केसीको प्रश्न : यो देश कम्युनिस्टहरूको मात्रै हो?

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यो देश कम्युनिस्ट पार्टीको मात्रै हो? भनेर प्रश्न गरेका छन्।रिपोर्टस नेपालको वार्षिक उत्सव कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्रीले नेकपा मात्रैले संसद चलाउन दिएन भनिरहेका छन्। यो देश नेकपाको मात्रै हो? देशको राजनीति अहिलको अवस्थामा फर्केपछि सबै विदेशी शक्ति केन्द्रहरूले राजनीतिक गोटी खेलिरहेका छन्।’उनले प्रधानमन्त्री ओलीले आफूले भत्काएको संसदलाई बिजनेस नदिएर फेरि देश चुनावमा लैजान खोजेको आरोप लगाए।‘संसद् बैठकलाई सरक