युएफा कन्फरेन्स लिगमा टोटनह्याम विजयी

एजेन्सी । युएफा कन्फरेन्स लिग फुटबल प्रतियोगितामा टोटनह्याम हट्सपरले पहिलो जित निकालेको छ । गएराती भएको खेलमा स्लोभेनियाको एन.एस मुरा फुटबल क्लबलाई ५–१ ले हराउँदै इंग्लीश टोली टोटनह्यामले पहिलो जित निकालेको हो । खेलमा टोटनह्यामलाई विजयी गराउन सब्सटीच्युट खेलाडी ह्यारी केनले २० मिनेटको अन्तरालमा ह्याट्रिक गरे । युएफा कन्फरेन्स लिग युरोपेली क्लब फुटबलको तेस्रो श्रेणीको […]