बीपी राजमार्ग पुन: सञ्चालनमा आयो, जोखिम कायमै रहेकाले सावधानी अपनाउन आग्रह

पहिरो हटाएपछि बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको भत्किएको स्थानमा एकतर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ। कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।

सम्बन्धित सामग्री