एक विकास बैंक र ६ वित्त कम्पनीलाई नेपाल राष्ट्र बैंकबाट सञ्चालित आरटिजिएस प्रणालीमा आवद्ध गराइएको छ । नेपाल क्लियरिङ्ग हाउसले उपलब्ध गराएको कनेक्ट आरटिजिएसको प्रयोग गरेर यी संस्थाहरुले अब आरटिजिएस प्रणालीमा कारोबार गर्न सक्नेछन् ।सप्तकोसी विकास बैंक, बेस्ट फाइनान्स, गुर्खाज् फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स, गुडविल फाइनान्स, प्रोग्रेसिभफाइनान्स तथा रिलायन्स फाइनान्स हालै उक्त प्रणालीमा […]