एटिएम मेसिन फुटाएर चोरी प्रयास

विराटनगर : एक व्यक्तिले विराटनगरमा एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएको पाइएको छ। चोरी गर्ने उद्देश्यले बैंकको एटिएम मेसिन फुटाएको प्रहरीले जनाएको छ।चोरी गर्ने उद्देश्यले बिहीबार राति बैंकको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटिएम मेसिन फुटाएको प्रहरीले जनाएको छ।एटिएम मेसिन फुटाएर चोरीको प्रयास गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। ‘चोरी गर्ने उद्देश्यले मेसिनको कभर फुटाएको देखिन्छ’, उनले भने, ‘रकम भने चोरी गरिएको छैन, घटनामा संलग्न व्यक्तिको खोजी भइ

सम्बन्धित सामग्री

पोखरामा दुई दिनमा फुटाए २ एटिएम

काठमाडौँ । पछिल्ला दिनहरूमा पोखराको एटिएम मेसिन असुरक्षित हुँदै गएका छन् । दिनहुँजसो एटिएम मेसिन फोडिएका छन् । सोमबार र मंगलबार लगातार २ वटा बैङ्कका एटिएम मेसिन फुटाउन प्रयास गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । सोमबार पोखरा ९ मा रहेको कृषि विकास बैङ्कको एटिएम फुटाएर नगद चोर्दै गरेको अवस्थामा २ जनालाई पक्राउ […]

पोखरामा दुई दिनमा २ वटा एटिएम मेसिन फुटाए

पछिल्ला दिनहरुमा पोखराको एटिएम मेसिन असुरक्षित हुँदै गएका छन् । दिनहुँजसो एटिएम मेसिन फोडिएका छन् ।सोमबार र मंगलबार लगातार २ वटा बैंकका एटिएम मेसिन फुटाउन प्रयास गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । सोमबार पोखरा ९ मा रहेको कृषि विकास बैंकको एटिएम फुटाएर नगद चोर्दै गरेको अवस्थामा २ जनालाई पक्राउ गरेको हो । मेसिन फुटाएर पैसा चोरिरहेको सूचना प्रहरीले पाएपछि तत्कालै पक्राउ गरिएको हो ।उक्त घटनामा पोखरा १६ बस्ने २२ वर्षका सन्दिप बस्नेत र १९ वर्षका अनिस रानामगर पक्राउ परेका छन् । उनीहरुविरुद

एटिएम फुटाएको कसुरमा जेल पुगेका युवा छुटे लगत्तै एटिएम फुटाउँदै गर्दा पक्राउ

एटिएम मेसिन फुटाएर चोरी गरेको अभियोगमा पक्राउ परी कैद भुक्तान गरेर छुटे लगत्तै एटिएम मेसिन फुटाउँन पुगेका एक युवकलाई फेरी प्रहरीले पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–३ का ...

एटिएममा चोरी गर्दा एक युवक पक्राउ

भक्तपुर : मध्यपुर थिमि–६ बहाखाबजारस्थित एनआइसी एसिया बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन्। सञ्जिव चित्रकारको चारतल्ले घरको भुइँतल्लामा रहेको एटिएम मेसिन फुटाएर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोक कदम्बास घर बताउने मध्यपुर थिमि–६, नगदेश बस्दै आएका २१ वर्षीय सचिन तामाङ...

एटिएम फुटाएर चोरी गर्न खोज्दा...

काठमाडौं। बैंकको एटीएम फुटाएर चोरी गर्न खोज्दा एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३१ तिनकुनेस्थित एनसीसी बैंकको शाखा कार्यालयमा रहेको एटिएम मेसिन फुटाइ चोरी गर्ने क्रममा सोही महानगरपालिका-३२ बस्ने रामेछापका १८ ...