काठमाडौँ- कानको उपचारको लागि सिन्धुपाल्चोकको चौतारा अस्पताल पुगेका लक्ष्मण विष्टले उपचारमा आवश्यक सामग्री नभएको अस्पताल प्रशासनको जवाफपछि त्यसै फर्किनु पर्यो । अस्पताल प्रशासनले नै उनलाई काठमाडौँका अस्पतालहरू जान आग्रह गर्यो । सिन्धुपाल्चोकबासीलाई अस्पतालको यस्तो जवाफ पहिलो भने होइन । अस्पताल पुग्ने प्रायः बिरामीले पाउने जवाफ यस्तै यस्तै हुने गर्छ । पछिल्लो समय चौतारा अस्पताल ‘रेफर […]