काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएशन नेपाल (एन-प्याबसन)बीच बहालवाला प्रहरी कर्मचारीका परिवार, अमर प्रहरी परिवार तथा पुर्व प्रहरी परिवारका सन्ततीहरूलाई एन-प्याबसनसँग आवद्ध विद्यालयहरूमा छात्रवृत्ति तथा भर्ना शुल्क सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल प्रहरी श्रीमती संघकोतर्फबाट संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह र एन-प्याबसनकोतर्फबाट एन-प्याबसनका सह-अध्यक्ष सुवास […]