निक्षेपको ब्याजदर वृद्धिको निर्णय अनपेक्षित: परिसङ्घ

काठमाडौँ । अर्थतन्त्रमा एकपछि अर्को समस्या देखिइरहेका समयमा बैंक तथा वित्तीय संस्थाबाट निक्षेपको ब्याजदर वृद्धिको निर्णय आउनु अनपेक्षित रहेको भन्दै नेपाल उद्योग परिसङ्घले आपत्ति जनाएको छ । परिसङ्घले हिजो एक विज्ञप्तिमार्फत अर्थतन्त्रका विद्यमान समस्या समाधानका उपाय अवलम्बनका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक, निजी क्षेत्र र सम्पूर्ण सरोकारवालाले सक्दो प्रयास गरिहेको समयमा बैंक तथा वित्तीय […]