काठमाडौंः सुनको मूल्य पुनः एक लाख नाघेको छ। गत साता घट्ने क्रममा प्रतितोला ९८ हजार ५ सयसम्म भएको मूल्य पुनः बढ्दै आइतबार १ लाख ३ सय रुपैयाँ भएको छ।
गत शुक्रबारका तुलनामा तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनका तुलनामा ५ सय बढ्दा शुक्रबार…