मानवसेवा आश्रम रुपन्देही शाखाले आफ्नै भवनबाट सेवा शुरु गर्‍याे

रुपन्देही । मानवसेवा आश्रमको रुपन्देही शाखाले  मंगलबारदेखि आफ्नै भवनबाट सेवा प्रवाह सुरुवात गरेको छ । यस अघि बुटवल उपमहानगरपालिका-८, पैँचो पसल अगाडी घर भाडामा लिएर सेवा प्रवाह गरिरहेको आश्रमले हिजाेदेखि तिलोत्तमा नगरपालिका वडा नं। ६ मा रहेको मोक्षधाम सेवा आश्रम परिसरभित्र आफ्नै भवन निर्माण गरि सेवा सुरुवात गरेको हो । लुम्बिनी प्रदेशका प्रदेश प्रमुखअमिक शेरचनले […]

सम्बन्धित सामग्री

मानवसेवा आश्रम रुपन्देही शाखाले आफ्नै भवनबाट सेवा प्रवाह गर्दै – देशसञ्चार

तिलोत्तमा - मानवसेवा आश्रमको रुपन्देही शाखाले आफ्नै भवनबाट सेवा प्रवाह सुरुवात गरेको छ। यसअघि बुटवल उपमहानगरपालिका-८, पैँचो पसल अगाडि घर भाडामा लिएर सेवा

मानवसेवा आश्रम रुपन्देही शाखाद्वारा आफ्नै भवन सेवा प्रवाह

मानवसेवा आश्रमको रुपन्देही शाखाले आफ्नै भवनबाट सेवा प्रवाह सुरुवात गरेको छ । यस अघि बुटवल उपमहानगरपालिका वडा नं। ८, पैँचो पसल अगाडी घर भाडामा लिएर सेवा प्रवाह गरिरहेको आश्रमले मंगलबारदेखि तिलोत्तमा नगरपालिका  ६ मा रहेको मोक्षधाम सेवा आश्रम परिसरभित्र आफ्नै भवन निर्माण गरि सेवा सुरुवात गरेको हो ।लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आश्रमको नवनिर्मित भवनको प्राङ्गणमा आयोजित गृह प्रवेश कार्यक्रममा भवनको औपचारिक समुद्घाटन गरेका थिए । नवनिर्मित भवनबाट महिला र बालिकाहरूलाई सेवा प्रदान गरि

बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम

‘बेसहाराका लागि सहारा’ बन्दै मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरेको छ । मुख्य कार्यालय वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित आश्रम विसं २०६९ भदौ १३ गते पाँच सहयोगापेक्षीको सहारा बनी सञ्चालनमा आएको आश्रम ‘मानवीयताको कुनै सीमा हुदैन’ भन्ने नाराका साथ सर्वोत्कृष्ट जीवन, शाश्वत चिन्तन र भातृत्वको आधारमा काम गरिरहेको छ ।  देश नं १ को राजधानी विराटनगरमा विसं २०७६ भदौमा विराटनगर– १० स्थित बहालका घरबाट स्थापित प्रदेश आश्रममा अहिले एक महिनाको बालकदेखि ९५ वर्षका नागरिकसहित २५२ सडक मानव, अपाङ्ग र असहायको बसोबास बनेको छ जसमा चार बालबालिका र ९२ महिला छन् ।   मुख्यतः बेसहारा एवं असहाय भई भोकभोकै सडक पेटीमा बसोबास गर्ने र भीख माग्नेलाई सहारा दिने उद्देश्यले आश्रममा राखिएको छ । भीख माग्ने पेशा बनाई कुलत सङ्गत भई सडकमा बसोबास गर्नेलाई पनि आश्रय दिने र अभिभावक भएकालाई परिवारको जिम्मा लगाउने गरिएको छ । सो कार्यमा स्थानीय निकायको सूचना एवं सहयोगबाट सडक मानवलाई आश्रममा बसोबासका लागि ल्याउने गरिएको छ ।  विराटनगर–१० स्थित तीनटोलिया र विराटनगर –३ वन कार्यालय उत्तर रहेको भवनबाट गरीब, असहाय र सडक मानवको सेवा दिइएको छ । आश्रमले पुनः अर्को एक घर विराटनरमा –१ मा बहालमा लिई यही माघदेखि सञ्चालन ल्याउन लागिरहेको आश्रमका प्रदेश प्रमुख नवराज केसीले जानकारी दिनु भयो ।