२०६८ साल कात्तिकमा नौ घरदुरीले सुरु गरेको बागलुङको भकुण्डे होमस्टेमा अहिले आन्तरिक तथा बाह्रय पर्यटक बढ्दै गएका छन्। बागलुङ नगरपालिका—१० भकुण्डेमा रहेका होमस्टेमा अहिले दिनहुँ स्वदेशी र विदेशी पर्यटकहरुलाई पुग्ने गरेका छन्। गुणस्तरीय सेवा र आतिथ्य सत्कार गरी धेरै पर्यटक भित्रिने यो जिल्लाको एक मात्र होमस्टेको रुपमा रहेको छ। सदरमुकाम बागलुङ बजारबाट पश्चिममा रहेको भकुण्डेलाई पर्यटकीय…