कर्णालीमा अब ८० सिट क्षमताको जहाज उड्दै

१९ देखि ४७ यात्रु क्षमता भएका जहाजका लागि बनाइएको भित्री उपत्यकामा पर्ने सुर्खेत विमानस्थलमा अब ८० सिट क्षमताको क्यानेडियन ड्यास–८ विमान सञ्चालन हुने भएको छ ।