काठमाडौं । नबिल बैंकले, नबिल बैंक भित्रको डिजिटल बैंकको अवधारणामा ‘नबिल डिजि बैंक’ स्थापना घोषणा गरेको छ । बैंकले ३६ औं वार्षिकोत्सवको उपलक्ष्यमा मिडियासंग गरिएको अनलाइन अन्तरक्रिया कार्यक्रम मार्फत उक्त घोषणा गरेको हो । बैंकले नबिल डिजि बैंक ग्राहकवर्गले आफुले चाहेको समय, ठाउँ र सुविधा अनुसार बैंकिङ सेवा उपभोग गर्न पाउने गरि बैंकको प्रविधिमा आधारित …