सिमकोट – हावाहुरीले विद्यालय भवनको छाना उडाउँदा साढे पाँच लाख रुपैयाँ बराबरको क्षति पुुगेको छ। घटनास्थलमा प्रहरी पुुगेर मुचुल्का तयार गरेपछि विद्यालय भवनमा पुुगेको क्षतिको यकिन विवरण आएको हो। जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका– ४ मा रहेको चन्द्रप्रकाश मावि भवनको छाना हावाहुरीले उडाएको थियो। प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले हावाले विद्यालय भवनको छाना उडाउँदा साँढे […]